राप्रपा केन्द्रीय समिति बैठक सकियो

राप्रपा केन्द्रीय समिति बैठक सकियो

  • आइतवार, माघ १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ ।

गत शुक्रबार देखि सुरू भएको बैठक एकदिन लम्बिएर आज सकिएको हो ।

`स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन उर्जा र सामर्थ्य प्रदान गर्दछ, प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले भने,  `तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदनहरुमाथिको छलफल सकिएको छ। ` उनका अनुसार अब केही बेरमा पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक हुदैँछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ