काँग्रेस संसदीय दलको बैठक आईतबारलाई बोलाईयो

काँग्रेस संसदीय दलको बैठक आईतबारलाई बोलाईयो

  • शुक्रबार, माघ ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संसद भवनको लोत्से हलमा बैठक बस्ने गरी आह्वान भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ। बैठकमा संसदमा विचाराधीन विधेयक, अध्यादेश लगायतका विषयमा पनि छलफल हुनेछ। एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकलाई प्राथमिकतामा राखेर अध्ययन गरिरहेका छन्।

संसदको हिँउदे अधिवेशन माघ १८ मा बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ