प्रधानमन्त्री केपी शर्मा ओली आज पनि सार्वजनिक कार्यक्रममा नजाने भएका छन् । उनी हिजोदेखि बिरामी परेका थिए ।
चिसोले स्वास्थ्यमा ल्याएको समस्याका कारण उनी आराम गरीरहेका छन् ।
चिसोले घाँटी समातेका कारण प्रधानमन्त्री ओलीलाई बोल्न गाह्रो भइरहेको छ।
चिसोले घाँटी समातेका कारण प्रधानमन्त्रीलाई बोल्न अप्ठ्यारो भएकाले उनी चिकित्सकको निगरानीमा घरमै आराम गरीरहेको स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline