एमालेको बिधान सम्मेलन ८२ साल भदौमा गर्ने निर्णय, बामदेवसँग सहकार्य गर्ने

एमालेको बिधान सम्मेलन ८२ साल भदौमा गर्ने निर्णय, बामदेवसँग सहकार्य गर्ने

  • मङ्लबार, माघ ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

माघ ९ काठमाण्डौँ । २०८२ को भदौमा नेकपा९एमाले०ले बिधान सम्मेलन गर्ने भएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौको २०, २१ र २२ मा ललितपुरको गोदावरीमा विधान सम्मेलन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ। २०७८ को असोजमा सोही स्थानमा एमालेले बिधान सम्मेलन गरेको थियो।

बैठकमा नेता वामदेव गौतमलाई एमालेमा फर्काउने विषयमा पनि छलफल भएको थियो। जसक्रममा गौतम र उनी नेतृत्वको एकता अभियानका नेताहरुलाई पार्टीमा ल्याउन छलफल अघि बढाउने निर्णय भएको छ।

गौतमले एमालेमा तत्काल जाने निर्णय गरेपनि एमालेले फेरी समय सारेको देखिएको छ । गौतम एमालेमा जान तम्तयार भएपछि उनको अभियानका बहुमत सदस्यहरुले समुह परित्याग गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ