काठमाण्डौँ माघ ८ । नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीको निर्वाचनमा हस्तक्षेप नगरी बिद्यार्थीहरुलाई स्वतन्त्रतापूर्वक चुनावमा भाग लिन पाउने व्यवस्था गर्ने भएको छ ।
आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधीकारी बैठकले बिद्यार्थी नेतृत्व चयनका लागि हुने निर्वाचनमा तठस्त बस्ने निर्णय गरेको हो ।
विद्यार्थीका उम्मेद्धारहरु नेताहरुसँग तीव्र दौडधुपमा लागेपछि पार्टीले तठस्थताको नीति लिएको हो ।
३२ वर्षे उमेर हद लागू भएपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचनमा जान लागेको हो । यस अन्तर्गत आज उम्मेद्धारी दर्ता भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline