कुलमान घिसिङ विरुद्ध सर्बोच्च अदालतमा हितेन्द्र देव शाक्यले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।
बैशाखका लागि तोकिएको पेशी तीन महिना अघि नै सारिएपछी कुलमानको नियुक्ति बदर गर्न सक्ने आशमा पुर्व निर्देशक हितेन्द्र देव अदालत पुगेका थिए ।
७८ सालदेखी उनी अदालत धाइरहेका छन् । उनी ओली निकट मानिन्छन् ।
सरकार कुलमान घिसिङ हटाउन निरन्तर प्रयासरत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline