कानुनमन्त्री सहित शीतल निवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

कानुनमन्त्री सहित शीतल निवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

  • शुक्रबार, पुस २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

पुष २६ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन्।

कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

पछिल्लो राजनीतिक एवं समसामयिक विषयमा छलफल भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ