रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

  • बिहिबार, पुस २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

रास्वपा सभापती रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज थुनछेक बहस सकिएपछि लामिछाने सहित सात प्रतिवादीलाइ धरौटीमा रिहा गर्न आदेश भएको हो ।
यो आदेशका बाबजुद लामिछाने तत्काल रिहा हुने छैनन् । अन्य जिल्लामा पनि मुद्दा रहेकाले उनी नछुट्ने भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ