ठगी आरोपमा सार्वजनिक लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनील पक्राउ

ठगी आरोपमा सार्वजनिक लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनील पक्राउ

  • बिहिबार, पुस २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

ठगी आरोप लागेका संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बिराटनगरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

अनिलले एमबीबीएसमा छोरीको म निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका(५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ।

सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए ।

पक्राउ परेका अनिललाई आजै अदालत पेस गरेर हिरासतमा राख्ने म्यादको अनुमति लिने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ