सहकारी ठगी प्रकरणमा फरार रहेकी रिषिकेश पत्नी अञ्जला अदालतमा उपस्थित

सहकारी ठगी प्रकरणमा फरार रहेकी रिषिकेश पत्नी अञ्जला अदालतमा उपस्थित

  • बुधबार, पुस २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

विराटनगर । मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।

गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो ।

कोइराला अदालतमा उपस्थित भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ।

उनी बिद्यालयबाट बिदा लिएर फरार भएकी थिईन् । एमाले नेता समेत रहेका सार्वजनिक लेखा समितिका सभापति रिषिकेश पोखरेलमाथि चौतर्फी दबाब बढेपछि अञ्जला अदालत पुगेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ