पुष २२ काठमाण्डौँ । माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक शुरु भएको छ । बैठक धुम्बाराहीमा जारी छ । बैठकमा आज केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ ।
केन्द्रीय सदस्यहरुलाई तीन तीन मिनेटका दरले बोल्ने समय दिईएको छ ।
बैठकमा उपनिर्वाचनको परिणाम, वर्तमान राजनीतिक स्थिति र संगठन सुदृढिकरणका लागि अभियान चलाउने प्रस्तावमाथि छलफल हुनेछ ।
पुष २४ गते बैठक समापन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline