२२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो ।
हिजो पहिलो दिन अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
हिजै प्रदेशका अध्यक्षहरुले रिपोर्टीङ गर्दै पार्टीको महाधिवेशनको मिति तोकिनु पर्ने बताएका थिए । आजबाट अब केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline