पुष २२ काठमाण्डौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सोमबार पनि बस्दैछ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन्।
आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
पहिले पार्टी निर्णय अनुमोदन गराउने र त्यसपछि छलफल गराउनु विधिसम्मत नभएको भन्दै केही सदस्यले आपत्तिक जनाएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline