प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।
बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा पुस २१ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा लगायत विषयमा छलफल हुनेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline