पुष १६ कामाण्डौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि सरकारको नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका छन्।
असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएर असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए।
‘आज काठमाण्डौँमा आयोजित एक कार्यक्रममा सिटौलाले भने, कांग्रेस र एमालेको संयुक्त सरकार छ, प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ ।
‘उनले जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गनुर्् पर्ने, गरिब जनताको आर्थिक प्रगति गर्नु पर्नेमा जोड दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline