प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनु आवश्यक भएको बताएका छन्।
चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै उनले माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्नेमा समेत जोड दिएका छन्।
‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ,’ विज्ञप्तिमा भनिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline