रवि लामिछाने बिरुद्धको मुद्धामा आजबाट थुनछेक बहस, सांसद पद स्वतः निलम्वन हुने

रवि लामिछाने बिरुद्धको मुद्धामा आजबाट थुनछेक बहस, सांसद पद स्वतः निलम्वन हुने

  • सोमवार, पुस ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पुष ८ काठमाण्डौं । रास्वपा सभापति रवि लामिछाने सहित बिरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरमा दायर भएको रिटमा कास्की जिल्ला अदालतमा आजबाट थुनछेक बहस शुरु हुने भएको छ ।

हिजो सरकारी वकिलको कार्यलयले मुद्धा दर्ता गरेकाले अब आजबाट प्रतिवादीहरुको अदालती बयान, कानुन व्यवशायी र सरकारी वकिलको बहस हुनेछ ।

त्यसपछि ईजलासले लामिछाने सहितलाई थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।

यसैबीच अदालतमा मुद्धा दायर भए लगत्तै कानुनतः लामिछानेको सांसद पद स्वत निलम्बन हुने भएको छ । उनको पद निलम्वनका लागि कास्की प्रहरीले सभामुखलाई पत्राचार गरीसकेको छ ।

लामिछानेलाई निलम्बन गर्ने अधिकार सभामुखलाई रहेको छ । उनले पत्र प्राप्त गरेपछि यस्तो निर्णय गर्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ