नेपाल पत्रकार महासंघको निर्वाचन आज : दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदै

नेपाल पत्रकार महासंघको निर्वाचन आज : दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदै

  • शुक्रबार, मंसिर २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

मंसीर २८ काठमाण्डौँ । नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ ।
आज बिहान ७ बजेबाट केन्द्र, जिल्ला, प्रतिष्ठान, एसोसिएट्स आदिमा एकसाथ निर्वाचन हुनेछ ।

यो निर्वाचनमा दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

काँग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतरीको साझा गठबन्धनको केन्द्रीय अध्यक्षको साझा उम्मेद्धार निर्मला शर्मा रहेकी छन् ।

माओवादी सहित साना कम्युनिष्ट पार्टी र काँग्रेस निकट प्रेस युनियनबाट विद्रोह गरेका रमेश विष्ट अर्को गठबन्धनका उम्मेद्धार रहेका छन् ।

सबै जिल्ला र प्रतिष्ठानहरुमा पनि गठबन्धनकै आधारमा चुनाव हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ