शहरी क्षेत्रमा पार्टीको मत घटेको भन्दै एमाले सचिवालयमा समिक्षा

शहरी क्षेत्रमा पार्टीको मत घटेको भन्दै एमाले सचिवालयमा समिक्षा

  • मङ्लबार, मंसिर २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मंसीर २५ काठमाण्डौँ । नेकपा एमालेले शहरी क्षेत्रमा पार्टीको जनमत घटेको निष्कर्ष निकाल्दै समिक्षा गरेर अघि बढ्ने जनाएको छ ।

मंगलबार बसेको सचिवालयको बैठकमा यसको समिक्षा भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले कीर्तिपुर नगरपालिका र काठमाण्डौँ १६ मा अपेक्षा अनुसार मत नआएको स्वीकारे ।

कीर्तिपुरमा यस पटक एमाले माओवादी भन्दा पछि परेको थियो । सो नगरपालिका काँग्रेसले जिते पनि पाँच सय भन्दा कम मतका आधारमा माओवादी दोस्रो भएको थियो । यसले माओवादी भने एमाले भन्दा माथि पुगेकामा सन्तुष्ट नै देखिदा एमाले गंभीर बनेको हो । सो नगरपालिकामा यस अघि एक पटक एमाले निर्वाचित भएको थियो ।

यसै गरी काठमाण्डौँ १६ मा रास्वपाले जीत हात पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ