मंसीर १६ मा सम्पन्न उननिर्वाचनमा संसदको पहिलो दल काँग्रेसको अग्रता कायम छ । अहिले सम्म काँग्रेसले १२ वटा वडामा निर्वाचन जित्दा एमाले ५ र माओवादी चार वडामा निर्वाचित बनेका छन ।
माओवादीको पूर्वी रुकुममा एक निर्विरोध सहित पाँच वडामा जित भएको छ । स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र ककनी गाउँपालिका २ मा विजय हासिल गरेको हो ।
ती स्थानीय तहका वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर र कृष्ण घिमिरे निर्वाचित भएको आयोगले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline