मन्त्रीपरिषद्को बैठक बस्दै, प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने

मन्त्रीपरिषद्को बैठक बस्दै, प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने

  • बिहिबार, मंसिर १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री मंसीर १७ गते चीन भ्रमणमा जाने कार्यतालिका छ ।

यो भ्रमणको मुख्य एजेण्डा बिआरआई सम्झौता कार्यन्वयन सम्बन्धि रहे पनि सत्तारुढ दलभित्रै कुरा नमिल्दा अन्यौल रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ