काठमाण्डौँ मंसीर ९ । चित्रलेखा यादव अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी छिन्।
उनलाई रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यादवलाई गत भदौ २५ मा सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline