केपी ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै दुर्गा प्रसाई पक्राउ

केपी ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै दुर्गा प्रसाई पक्राउ

  • मङ्लबार, मंसिर ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

मंसीर ४ काठमाण्डौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली बिरुद्ध दुष्प्रचार गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईलाई भक्तपुर स्थित उनको घरबाटै पक्राउ गरिएको हो ।

प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा साढे ३२ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

उनले देखाएको प्रमाणको पुष्टी भने भएको छैन ।

केही समय अघि उनी साईबर अपराध सम्बन्धि उजुरीमा पनि पक्राउ परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ