उपनिर्वाचन केन्द्रीत रणनीति बनाउन माओवादी पदाधीकारीको बैठक बस्दै

उपनिर्वाचन केन्द्रीत रणनीति बनाउन माओवादी पदाधीकारीको बैठक बस्दै

  • मङ्लबार, मंसिर ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

मंसीर ४ काठमाण्डौँ । माओवादी केन्द्रको पदाधीकारीहरुको बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसीर १६ गते हुने उपनिर्वाचन केन्द्रीत रहेर छलफल हुने नेताहरुले बताएका छन् ।

यस अघि हिजो हुने भनिएको बैठक स्थगित भएको थियो ।

देशभरका ४४ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । जसमा मुख्य ध्यान कीर्तिपुर नगरपालिकामा गएको छ । माओवादीले यस अघि जितेको रुकुमका दुबै जिल्लामा काँग्रेस र एमालेले माओवादी बिरुद्ध गठबन्धन गरेकाले त्यसलाई ध्यान दिएर नेताहरुले समिक्षा गर्ने बुझिएको छ ।

यसै गरी आजको बैठकमा केन्द्रीय समितिको बैठकका एजेण्डाका बिषयमा पनि छलफल हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ