तिहारमा सबैको घर आँगन उज्यालो होस् : तिहारमा सबैको घर आँगन उज्यालो होस्, शुभकामना

तिहारमा सबैको घर आँगन उज्यालो होस् : तिहारमा सबैको घर आँगन उज्यालो होस्, शुभकामना

  • बिहिबार, कार्तिक १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेख्नुभएको छ, “आज तिहारको लक्ष्मीपूजा १ सबैको घरआँगन उज्यालो होस् १ सबैको परिवारमा सुखशान्ति छाओस् ११”

सन्देशमा उहाँले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ