काठमाण्डौँ कार्तिक १० । नेकपा माओवादी केन्द्रले आज सरकारले बाढी पहिरो पीडित जनताको राहत र पुनस्थापनामा प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचारीको संरक्षण गरेको भन्दै खबरदारी सभा गर्दैछ ।
आज दिँउसो ११ बजे प्रदर्शनी मार्गमा उपत्यका र आसपासका पालिकाहरुबाट ३० हजार भन्दा बढी जनता उतार्ने तयारी भएको माओवादी नेताहरुको भनाई छ ।
माओवादीले सरकार बिरुद्ध पहिलो पटक जनसभा गर्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline