हिन्दू धर्ममाथि जथाभावी अभिब्यक्ति दिनेलाईरु कडा कारबाही गर्न विश्व हिन्दु परिषद्ले प्रजिअलाई ज्ञापन पत्र

हिन्दू धर्ममाथि जथाभावी अभिब्यक्ति दिनेलाईरु कडा कारबाही गर्न विश्व हिन्दु परिषद्ले प्रजिअलाई ज्ञापन पत्र

  • आइतवार, कार्तिक ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बिरगंज ४ कार्तिक । हिन्दु धर्म माथि अनावश्यक सार्वजनिक कार्यक्रममा अभिब्यक्ति दिनेलाई कडा कारवही गर्न विश्व हिन्दु परिषद् नेपालले माग गरेको छ।

दुई पहिला बीरगंजको टाउन हलमा आयोजित नेपाल मुस्लिम संघ पर्सा मधेस प्रदेशको आयोजनामा प्रमाणपत्र वितरण कार्यक्रममा बीरगंज छपकैया निवासी जफर अन्सारीले सार्वजनिक कार्यक्रममा बीरगंजमा निकालीने हिन्दु धार्मिक ल्याली रामनवमी,हनुमान जयन्ती ,र गहवामाईरथ यात्रालाई अराजक ल्याली भन्दै अभिब्यक्ति दिएकोमा उनलाई कडा कार्वाहीको माग गर्दै विश्व हिन्दु परिषद्ध नेपालका पर्सा अध्यक्ष ब्रीजेश कुमार मल्लिकले माग गर्दै आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागत भुसाललाइ ज्ञापनपत्र बुखाएका छन ।

हिन्दू धर्मका अनुयायीहरू आफ्नो धार्मिक आस्था, परम्परा, र संस्कारप्रति गर्व गर्ने हिन्दु धर्म माथि केही दिन अगाडि अन्सारीले आफ्नो अभिब्यक्ति मार्फत अनावश्यक टिकाटिपणी गरेकोमा आपत्ति जनाएको छ। हिन्दुहरुको धरोहरलाई बचाउन र धार्मिक आस्थामाथि कुनै प्रकारको प्रहार हुन नदिन राज्यको प्रमुख जिम्मेवारी हो।

पछिल्लो समय नेपाल मुस्लिम संघको कार्यक्रममा बोल्दै जफर अन्सारीले बीरगंजमा निकालिने हिन्दू धार्मिक रैली र रथयात्रालाई अराजक हिन्दु धर्म माथि गैरजिम्मेवार, अपमानजनक र असहिष्णु वक्तव्य दिइएकोले हामी हिन्दु धर्म मान्ने सम्पूर्ण हिन्दू समाज आक्रोशित भएका छौ।

उनको यो अभिब्यक्तिले ूसर्वे भवन्तु सुखिनःू ९यस जगतमा सबै सुखि होउन० भन्ने र मान्नेहरुमा हुन्छ । यस्तो पवित्र हिन्दु धर्मलाई उनले दिएको वाक्यले पर्सा जिल्ला मात्र नभइ नेपाल भित्र रहेका हिन्दुधर्म माथि आक्रमण गरेको हाम्रो ठम्याइ रहेको छ।
अराजकता राष्ट्रियतालाई आफ्नो धर्म मान्नेहरुले गर्ने हुन् कि राष्ट्रिय झण्डाको अपमान गरी झण्डालाईनै हरियो बनाएर देशको अपमान गर्ने र धर्मको आडमा प्यालेस्टाइनको झण्डा बोकेर देश भरी आतंकवादको प्रचारबाजी गर्ने काम भएको छ । अराजक धार्मिक यात्रा एवं सबै समाजलाई लिएर मैत्रिपूर्ण सद्भाव मुलक कार्य गर्नेहरु हुन् कि मितेरी पूल नजिकै रहेको शंकराचार्य ढोका नजिकै गएर नेपालमा बस्नु छ भने ू इस्लाम मान्नुपर्छ भन्नेमा हो कि शान्तिपूर्वक निकालिएको शोभायात्रा माथि ढुङ्गामुढा गर्नेहरु हुन्रु कि छुरा प्रहार गरेर भुँडीबाट आन्द्रा नै बाहिर निस्काल्ने गरी मृत्यु दिनेहरु हुन् रु यो हाम्रो प्रश्न अन्सारीले दिएको यो आपत्तिजनक टिप्पणीले हिन्दू धर्मको पवित्रता, अनुयायीहरूको आस्था, र धार्मिक एकतामा गम्भीर प्रहार गरेको हाम्रो बुझाइछ। धर्ममाथिको सिवित्रता, अनुयायीहरुसले सम्पूर्ण हिन्दू समुदायको आत्मसम्मान र विश्वासमाथि ठेस पुर्याएको सिधा आक्रमण हो, जसको अपमान र अभिव्यक्ति हामीलाई सहय छैन।
हाम्रो माग भनेको जफर अन्सारीविरुद्ध तुरुन्तै कडा कानुनी कारबाही गर्नु पर्ने हाम्रो समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व, र विखण्डन ल्याउने काम गरेकोमा यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा तुरुन्त ल्याउन पर्ने। हिन्दू धर्मको धार्मिक महत्वलाई हृदयदेखि अपमानित गर्ने कुनै पनि अभिव्यक्तिलाई राज्यले तुरुन्तै अपराध मान्दै सजाय दिनुपर्दछ। यो घटना हामी हिन्दूहरूको धार्मिक सहिष्णुता र धैर्यताको परीक्षण गर्ने प्रयास प्रशासनले धार्मिक असहिष्णुता र साम्प्रदायिक तनावलाई न्यूनिकरण गर्न यस्ता आपत्तिजनक वक्तव्य दिने व्यक्तिहरूलाई तुरुन्त नियन्त्रणमा लिनु पर्दछ।

यो घटनाले हाम्रो धार्मिक स्वतन्त्रता र सहिष्णुतामा गम्भीर खलल पुर्याउने काम भएको छ,यदि तत्काल कारबाही नगर्ने हो भने, यो घटनाले समाजमा ठूलो धार्मिक तनाव, अशान्ति र हिन्दू समुदायमा विद्रोहको भावना हामी सम्पूर्ण हिन्दू समाज, विश्व गर्दै जफर हिन्दू परिषद् लगायतका धार्मिक समूहहरूलाई एकत्रित व अन्सारीविरुद्ध कानुनी कारबाही नगरेको खण्डमा आन्दोलनमा उत्रिने यसै विज्ञप्तिमार्फत प्रजिअलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।

हिन्दू धर्ममाथि कुनै प्रकारको आक्रमण सहन सकिदैन। यो हाम्रो धार्मिक आस्था, परम्परा र अस्तित्वमाथि गम्भीर चुनौती हो। यो हाम्रो धार्मिक आस्थ, र यसले समाजको शान्ति र साम्प्रदायिक सद्भावमा गम्भीर खलल पुर्याएको छ।, तत्काल कारबाही गर्न र हिन्दू समुदायको धार्मिक आस्थालाई सम्मान दिनु पर्ने हाम्रो जोडदार माग रहेको छ।
जफर अन्सारीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपमानजनक र असहिष्णु रहेको भन्दै विश्व हिन्दु परिषदले यसले समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व, र विखण्डन ल्याउने खतरा रहेकाले त्यस्ता अभिव्यक्ति दिने व्यक्तिविरुद्ध कानुनी कारबाही गर्न माग गरेकोे छ । कारबाही नगरिए सम्पूर्ण हिन्दू समाज एकत्रित भई आन्दोलनमा उत्रिने चेतावनीसमेत परिषदले दिएको छ ।

ब्रिजेश ब्रिजेश कुमार मल्लिक मल्लिक ( विश्व हिन्दू परिषद नेपाल०जिल्ला अध्यक्ष) पर्सा, नेपाललाई पठाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा ज्योति रुङता,देवानन्द प्रसाद कलवार,पवनकुमार बर्णवाल,बसन्त कुमार गुप्ता ,पप्पु गुप्ता कृष्ण कुमार लगायतको टोली रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ