देशभर बर्षाले जनजीवन प्रभावित, ठाँउ ठाँउमा सडक अबरुद्ध

देशभर बर्षाले जनजीवन प्रभावित, ठाँउ ठाँउमा सडक अबरुद्ध

  • शुक्रबार, अशोज ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

देशभर परीरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

निरन्तर बर्षाका कारण विभिन्न नदीहरुले खतराको सतह पार गरेका छन् । तराई क्षेत्रमा डुवान र बाढीको त्रासदी बढेको छ भने पहाडी क्षेत्रमा बिपी राजमार्ग सहित विभिन्न राजमार्गहरु अबरुद्ध बनेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आईतबार सम्मै बर्षाको संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी