असोज ७ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
आज बिहान अमेरीकाको न्यूयोर्कमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक र द्धिपक्षीय मुद्धामा सौहार्दपुर्ण छलफल भएको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।
ओली प्रधानमन्त्री भए लगत्तै मोदीलाई निम्तो दिए पनि मोदीले ओलीलाई अझै भारत भ्रमणको निम्तो दिएका छैनन् ।
अमेरीकामा पनि भेट हुने नहुने निश्चित नभएका बेला आधा घण्टा भेट संभव भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline