सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, पार्टी कार्यलयमा कार्यकर्ताको भीड

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, पार्टी कार्यलयमा कार्यकर्ताको भीड

  • आइतवार, अशोज ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असोज पोखरा ६ । सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भएको छ ।

कास्की प्रहरीबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन प्रहरी रास्वपा कार्यलय पुगेको थियो ।

तर कार्यकर्ताको नाराबाजी पछि छलफल गरेपनि प्रहरी उनलाई गिराफ्तार नगरी फर्किएको थियो ।

गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक रहेका बेला सुप्रिम सहकारी सहितबाट करोडौँ रिण लिएको देखिएकाले लामिछानेलाई पनि पक्राउ गर्ने तयारी भएको हो ।

देश छाडेर भागेका जिबि राईलाई पक्रिने सरकारले प्रयास गरीरहेको छ भने आज मात्रै पूर्व डिआईजी एवं सो मिडियाका सञ्चालक सदस्य छविलाल जोशीलाई पक्राउ गरी पोखरा पुर्याईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ