माओवादी स्थायी समितिमा उठेका प्रश्नहरुको आज अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी स्थायी समितिमा उठेका प्रश्नहरुको आज अध्यक्ष प्रचण्डले जवाफ दिने

  • बिहिबार, साउन ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन ३१ काठमाण्डौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ९बिहीबार० पनि बस्दैछ।

एक सातादेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जबाफ दिने कार्यक्रम छ।

बैठक दिउँसो १ बजेदेखि सुरु हुने छ । आगामी केन्द्रीय समिति बैठकको मिति बैठकले तय गर्नेछ ।

माओवादी स्थायी समिति बैठकमा नेताहरुले पार्टी नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे विभिन्न प्रश्नहरु उठाएका छन्।

पार्टीका उपमहासचिव जनार्दन शर्माले त नेतृत्त्वको आलोचना गर्दै प्रचण्डलाई संरक्षक मात्रै बनाएर पार्टी नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव पेश गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ