रास्वपा सांसद ढकालले बिजुलीको बिलको कुरा उठाँउदा सभामुखले काटिदिए माईकको लाईन

रास्वपा सांसद ढकालले बिजुलीको बिलको कुरा उठाँउदा सभामुखले काटिदिए माईकको लाईन

  • मङ्लबार, साउन २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ साउन २९ । प्रतिनिधिसभामा डेडिकेटेड र ट्रंक लाइनको विवादको विषय उठाउँमा सभामुख देवराज घिमिरेले सांसदको बोल्ने माइकको लाइन काटिदिएका छन्।

सभामुख घिमिरेले रास्वपा सांसद हरि ढकालले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने विषय आकस्मिक समयमा राख्न खोज्दा लाइन काटेका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैकमा नेपाल विद्युत् प्राधिकरणलाई केही उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेको र त्यसको महसुल नतिरेको प्रसंग सांसद ढकालले उठाउन खोजेका थिए । लगत्तै सभामुख घिमिरेले बोल्ने माइकको लाइन काटेका थिए । त्यसपछि सांसद ढकालले सभामुखको सबैयाको बिरोध गरेका छन् ।

सभामुखले लाइन काटेपछि रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ