माओवादी स्थायी समितिको बैठक : पार्टी सुदृढ बनाउने एजेण्डामा केन्द्रीत

माओवादी स्थायी समितिको बैठक : पार्टी सुदृढ बनाउने एजेण्डामा केन्द्रीत

  • शुक्रबार, साउन २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

साउन २५ काठमाण्डौँ । माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी छ । बैठकको एजेण्डा पदाधीकारीको बैठक बसेर टुंगो लगाईएको थियो ।

बैठकले पार्टी सरकारबाट प्रतिपक्षमा पुगेपछि पार्टी सुदृढ गर्ने, ८४ सालको चुनावमा एक्लै निर्वाचन लड्ने , जनताको बीचमा अभियान चलाउने लगायतका बिषयमा गहन छलफल गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ