आज राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको अल्टिमेटम, नभए मन्त्रीहरु फिर्ता बोलाउने, समर्थन फिर्ता लिने

आज राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको अल्टिमेटम, नभए मन्त्रीहरु फिर्ता बोलाउने, समर्थन फिर्ता लिने

  • बुधबार, असार २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

असार १९ काठमाण्डौँ । नेकपा एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिन आज सम्मको समयसीमा दिएको छ । उसको सचिवालयको बैठकले आज सम्म राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने र विस्वासको मतको सामना गर्ने भनिसकेका छन् ।

वामपन्थी एकता सहित ८४ सालको निर्वाचन सम्म सहकार्यको सम्झौता गरेको एमालेले प्रधानमन्त्रीलाई झड्का दिँदै काँग्रेससँग समझदारी गरेपछि राजनीतिक वृत तरगिंत छ ।

एमालेले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले तीस दिन भित्र विस्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेकाले सो अवधि सम्म उनले राजीनामा दिनै पर्ने बाध्यता छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ