ठूला दुई दल मिल्ने तरंगपछि प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा

ठूला दुई दल मिल्ने तरंगपछि प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा

  • सोमवार, असार १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

असार १७ काठमाण्डौँ । ठूला दुई दल काँग्रेस र एमाले मिलेर स्थीर सरकार बनाउने चर्चा सार्वजनिक भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर संवाद गरीरहेका छन् ।

हिजो ओलीसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आज पनि उनीसँग संवाद गरीरहेका छन् ।

आजको छलफलमा देउवासँग मिलेर सरकार बनाउने भन्ने बिषयमा प्रधानमन्त्रीले जिज्ञासा राखेको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ