असोज २२ काठमाण्डौँ । दँशै नजिकिएसँगै काठमाण्डाँैमा रहेका नागरिक घर जान उत्साहित छन् । अधिकांश मानिसहरु दशैँमा गाँएमा गएर निश्चित दिन रमाईलोसँग पारिवारीक भेटघाट र घुमघाम गर्ने चलन रहेको छ ।
यस वर्ष ढिलो गरी आजबाट खुलेको टिकट बिक्रीमा पहिलो दिन देखिनै नयाँ बसपार्कमा भीडभाड देखिएको छ । नयाँ बसपार्कबाट देशका विभिन्न भागमा जाने गाडीमा अग्रिम टिकट लिन सर्वसाधारणको बाक्लो भीड देखिएको छ ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline