लघुवित्त पीडितहरुद्धारा वानेश्वरमा प्रदर्शन

लघुवित्त पीडितहरुद्धारा वानेश्वरमा प्रदर्शन

  • बुधबार, साउन १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं । लघुवित्त पीडितहरुले नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका छन् ।

‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

बुधवार बिहान माईतीघर मण्डलामा भेला भइ संसद भवन घेराउ गर्न पुगेका उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् ।
सो प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ