पर्यटन मन्त्री भन्छन्, हेलिकप्टर चढ्दिन, उपलव्धि नहुने विदेश भ्रमणमा जाँदिन

पर्यटन मन्त्री भन्छन्, हेलिकप्टर चढ्दिन, उपलव्धि नहुने विदेश भ्रमणमा जाँदिन

  • मङ्लबार, जेष्ठ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

जेठ २३ काठमाण्डौँ । पर्यटन मन्त्री सुदन किँरातीले आफू हेलिकप्टर नचढ्ने बताएका छन् । साथै उपलव्धिमुलक सम्झौता नहुने अवस्थामा आफू कुनै पनि विदेश भ्रमणमा समेत नजाने बताए ।

आज काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

उनले उपलव्धिमुलक सम्झौता नहुने देखेर नै आफू भारत भ्रमणमा नगएको पनि जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ