जेठ १३ काठमाण्डौँ । नेपाल वायुसेवा निगमको भारतको बैंङलोर उडेको जहाज चरा ठोक्किएको आशंकामा काठमाण्डौँ फर्किएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानले सकुशल अवतरण गरेको छ ।
विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै आरए २२५ विमान फर्किएको सिटौलाको भनाई छ । विमानमा १५६ जना यात्रु सवार थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline