लघुवित्त सामन्ति भएको भन्दै खारेज गर्न प्रदर्शनकारीको माग

लघुवित्त सामन्ति भएको भन्दै खारेज गर्न प्रदर्शनकारीको माग

  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाण्डौँ फागुण ३० । “नवसामन्तीको रुपमा स्थापित लघुवित्त” खारेज गर्नु पर्ने भन्दै पीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्था विरुद्धको सर्घष केन्द्रीय समिति, नेपालको आयोजनामा बिरोध कार्यक्रम जारी छ ।

प्रर्दशनमा लघुवित्त संस्थाहरद्धारा लगाइएको सामुहिक ऋण मिनाह गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको निर्माण गर जस्ता नारा लगाइएको छ । ५० जिल्लाबाट लघुवित्त पीडितहरु काठमाण्डौँ भेला भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ