फागुण १ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनका दलहरूसँग भएको पुरानो सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ।
आज बसेको पार्टीको बैठकले गृहमन्त्रालय पाएमा पुनः सरकारमा जाने निर्णय गरेको स्रोतले जनाएको छ । यस अघि रवि लामिछानेलाई पुनः गृह मन्त्रालय नदिएको भन्दै सो पार्टी सरकारबाट बाहिरिएको थियो ।
साथै चितव २ को उपनिर्वाचनमा रवि लामिछानेलाई उम्मेद्धार बनाउने पनि सो पार्टीले निर्णय गरेको छ ।
नागरिकता प्रकरणले सर्वोच्च अदालतबाट सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले गैर सांसदकै रुपमा मन्त्री हुन खोजेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline