गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिने

गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिने

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

माघ २२ काठमाण्डौँ । रवि लामिछानेलाई सर्वोच्चको फैसलाको पूर्ण पाठ आउनु अघि मन्त्री नबनाउने र रास्वपालाई गृहमन्त्रालय नदिने भएपछि सो पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको बैठकले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ ।

यस अघि दुई पटक गरेर दिईएको अल्टिमेटमको समय हिजो सकिएको थियो ।

लामिछानेलाई नागरिकता विवादमा सर्वोच्चले पदमुक्त गरेपछि उनले नागरिकता बनाए लगत्तै पुनः गृहमन्त्रालय पाउनु पर्ने दबाब दिएका थिए । तर सो माग पूरा नभएपछि पार्टी सरकार बाट फिर्ता भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी