यस पटक प्रचण्ड पूर्व फर्किएः प्रत्यक्षमा जितेका तीन मध्य दुई युवा सांसद मन्त्री बन्दै

यस पटक प्रचण्ड पूर्व फर्किएः प्रत्यक्षमा जितेका तीन मध्य दुई युवा सांसद मन्त्री बन्दै

  • मङ्लबार, माघ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

माघ ३ काठमाण्डौँ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पार्टी भित्र सरकारमा सहभागीताको विषयमा यस पटक पूर्वलाई जोड दिएका छन् ।

यस अघि जहिले पनि रोल्पा, रुकुम, कर्णाली तिरबाट धेरै जसो मन्त्री छनौट हुने गरेकामा यो पटक प्रदेश १ प्रचण्डको प्राथमिकतामा परेको छ ।

प्रदेश १ बाट तीन जनाले प्रत्यक्षमा जितेका थिए । सुदन किराँती भोजपुर, राम कुमार राई खोटागं र अमनलाल मोदी मोरगं । यी मध्य सुदन किराँती पहिलो पटक पर्यटन मन्त्री बन्ने भएका छन् ।

त्यसै गरी अमनलाल मोदी सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । त्यस बाहेक रेखा शर्मा दागंबाट प्रत्यक्ष निर्वाचित सासद हुन उनी सञ्चारमन्त्री बन्ने भएकी छन् ।

पूर्वलाई यस पटक सरकारमा सहभागीतामा प्राथमिकता दिएकामा माओवादी कार्यकर्ताहरु सन्तुष्ट देखिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी