ओलीले भारतको नाम नलिई चेतावनी दिए, नेपालको मामिलामा आन्तरीक हस्तक्षेप नगर

ओलीले भारतको नाम नलिई चेतावनी दिए, नेपालको मामिलामा आन्तरीक हस्तक्षेप नगर

  • शनिबार, पुस २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पुष २३ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नाम नलिई नेपालको आन्तरीक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

आज सांसदहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै छिमेकीहरुले ढोकाबाट नभई कम्पाउण्डबाट छिरेर सरकार फेर्नु पर्छ भनेर लागेको भन्दै आक्रोश व्यक्त गरे ।

ओलीले अहिले छिमेकीको कुटनीतिक गतिविधि खपिनसक्नु भएको भन्दै त्यस्तो क्रियाकलाप बन्द गर्न आग्रह गरे ।

अहिले नेपालीहरुले आफैले सरकार बनाउन सफल भएको भन्दै ओलीले नेपाललाई सार्वभौम समानताका आधारमा आफ्नो तरिकाले चल्न दिन पनि चुनौती दिएका छन् ।

सकेको सहयोग गर्नुस्, तर आन्तरीक मामलामा हस्तक्षेप नगर्नुस् ओलीले भनेका छन् ।

साथै उनले २६ गते प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिन सबै सांसदहरुलाई आग्रह पनि गरे ।

पुष २६ गते नै सरकार ढाल्ने खेलमा काँग्रेस लागिरहेको भन्दै सचेत हुन सांसदहरुलाई ओलीले अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी