देउवासँग संसदीय दलको चुनाव हारेपछि गगन निराश, अब सरकारमा नजाने, मन्त्री नहुने

देउवासँग संसदीय दलको चुनाव हारेपछि गगन निराश, अब सरकारमा नजाने, मन्त्री नहुने

  • बुधबार, पुस ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पुष ६ काठमाण्डौँ । सभापति देउवासँग संसदीय दलको चुनावमा पराजित भएपछि काँग्रेस सांसद गगन थापाले अब सरकारमा नजाने र मन्त्री नहुने बताएका छन् ।

चुनावमा उनले २५ मत ल्याएर पराजित भएका थिए । बाँकी ६४ मत देउवाले पाएर बिजयी भएका थिए ।
यो जितसँगै देउवा छैटौ पटक प्रधानमन्त्री हुने संभावना रहेका बेला गगन अब भावी सरकारमा नजाने र मन्त्री नहुने पत्रकारहरुसँग बताएका छन् ।

चुनाव ताकादेखि नै उनी अब चुनाव जितेर संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री बन्ने भन्दै घोषणा गर्दै आएका थिए ।

उनले बन्द कोठामा आलो पालो प्रधानमन्त्रीको सहमति भए आफूले नमान्ने समेत धम्की दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी