पछि हटे रामचन्द्र पौडेल, संसदीय दलको नेतामा देउवालाई समर्थन

पछि हटे रामचन्द्र पौडेल, संसदीय दलको नेतामा देउवालाई समर्थन

  • मङ्लबार, पुस ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

पुष ५ काठमाण्डौँ । प्रधानमन्त्रीमा सार्वजनिक रुपमै दावी गर्दै आएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवालाई समर्थन गरेका छन् । आज मनोनयनका क्रममा पौडेल देउवाको प्रस्तावक बसेका छन् ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिएका छन्। थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।

आज मनोनयन पछि भोली संसदीय दलको चुनाव हुनेछ । ८९ जना सांसदको बहुमत ल्याउने उम्मेद्धार काँग्रेस संसदीय दलको नेता हुनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी