माओवादीले जितेको यी हुन् १२ निर्वाचन क्षेत्र

माओवादीले जितेको यी हुन् १२ निर्वाचन क्षेत्र

  • शुक्रबार, मंसिर ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

मंसीर ९ काठमाण्डौँ । यस पटकको निर्वाचनमा कमजोर परिणाम भोग्न बाध्य माओवादीले ४० भन्दा बढी सिटमा उम्मेद्धारी दिए पनि हाल सम्म १२ वटामा मात्रै जीत हात पारेको छ ।

माओवादीबाट अध्यक्ष प्रचण्डसहितका नेताहरू विजयी भइसकेका छन् भने महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, हुम्लाबाट छिरिङ डम्डुल लामा, नुवाकोट १ बाट हितबहादुर तामाङ, कालिकोटबाट महेन्द्र बहादुर शाही, बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहा, सर्लाही २ बाट महिन्द्र राय यादव अग्रस्थानमा रहेका छन् ।

माओवादीले जितेको निर्वाचन क्षेत्र र उम्मेद्धारहरु ः

प्रचन्ड–गोरखा २
वर्षमान पुन– रोल्पा
जनार्दन शर्मा– रुकुम पश्चिम
शक्ति बहादुर वस्नेत– जाजरकोट
राम कुमार राई– खोटाङ
अमन लाल मोदी– मोरङ ४
माधव सापकोटा– सिन्धुपाल्चोक १
सुदन किराती– भोजपुर
लेख नाथ दाहाल– सिन्धुली २
रेखा शर्मा– दाङ २
देवेन्द्र पौडेल– बाग्लुङ २
पूर्ण बहादुर घर्ती मगर– रुकुम पूर्व

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी