उत्तम कुमार पोख्रेलको शब्द र पुजन मिश्रको स्वरमा ‘रोएरै बस्छु’ गीत सार्वजनिक

उत्तम कुमार पोख्रेलको शब्द र पुजन मिश्रको स्वरमा ‘रोएरै बस्छु’ गीत सार्वजनिक

  • बिहिबार, भदौ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौं ।  पुजन मिश्रको आवाजमा सजिएको नयाँ तीज गीत “रोएरै बस्छु“ सार्वजनिक भएको छ । उत्तम कुमार पोख्रेलको शब्द रहेको गीतमा संगीत संयोजन र एरेन्जमेन्ट कमल अधिकारीले नै गरेका हुन् । इरा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकडिङ गरिएको गीतको मिक्सिङ सन्तोष पौडेलले गरेका छन् ।

गीतमा नारीहरुको पिडालाई समेटिएको छ । माइतीको पर्खाइमा बसेकी चेली लिन कोही पनि नआएपछि पोखेको पिडा नै गीतको मुल भाव हो । गीत उत्तम कुमार पोख्रेलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी