समिता लोप्चनको पहिलो सांगितिक प्रस्तुती ‘थाहा छैन मलाई’ बजारमा

समिता लोप्चनको पहिलो सांगितिक प्रस्तुती ‘थाहा छैन मलाई’ बजारमा

  • आइतवार, जेष्ठ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

काठमाडौँ । समिता लोप्चनको पहिलो सांगितिक प्रस्तुति ‘थाहा छैन मलाई’ बजारमा आएको छ ।  होमराज गोलेको शब्द रहेको सो गीतमा समिताले आफ्नो सुमधुर स्वर भरेकी छन् ।

होमराज आफैले पनि गीतमा साथ दिएका छन् । पारिजात स्टुडियो, नेपालमा रेकर्ड भएको उक्त गीतमा कर्साङ लामा दोङको संगीत संयोजन रहेको छ । गीतलाई होमराज अफिसियल युट्युबमार्फत सार्वजनिक गरेको हो ।
‘थाहा छैन मलाई’ नेपाली लोक पप गीत हो । काभ्रेपलान्चोक जिल्ला रोशीमा ३ मा जन्मेकी लोप्चन सानै उमेरदेखी गीत संगीत प्रती रुचि राख्ने गर्दथिन् ।
बिबिए दोस्रो वर्षमा अध्यनरत उनको यो पहिलो प्रस्तुती हो । उनले आफुले पहिलो पटक आफ्नो आवाजमा रेकर्ड गरिएको गीत दर्शक श्रोतामाझ प्रस्तुत गर्न पाउँदा खुशी लागेको प्रतिकृया समेत दिईन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी