कृष्ण देवकोटा र शान्ति श्रीपरियारको स्वरमा “जोर धाराको पानी “ बजारमा

कृष्ण देवकोटा र शान्ति श्रीपरियारको स्वरमा “जोर धाराको पानी “ बजारमा

  • शनिबार, जेष्ठ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं । लोक दोहोरीगायक कृष्ण देवकोटाको नयाँ लोकदोहोरी गीत “जोर धाराको पानी “ बजारमा आएको छ । देवकोटाकै शब्द र लय रहेको गीत शुक्रवार युटयुब मार्फत सार्वजनिक गरियो ।

विशेष गरि नेपाली गामबेसीका भाकालाई टपक्कै टिपेर लयमा उन्न खप्पिस गायक देवकोटाले यस पटक जोर धारालाइ आफ्नो नयाँ गितमा समावेस गरेका हुन्। बटौलीमा झरौला ,राम्दी झरेर,संसार बिचीत्र,नौतुनाको रेल देवकोटा का सर्बाधिक रुचाइएका गित मानिन्छन। काठमान्डौको राग स्टुडीयोमा रेकर्ड गरिएको गितमा शब्द र लय गायक देवकोटाको रहेको छ ।

संगीत संयोजन आषिश अविरल ले गरेका छन् भने भिडीयोमा मौसम हिमालीको निर्देशन र नायक पुष्प खड्का र जुना सुन्दासको अभिनय छ भने सम्पादन नविन घर्ती मगर ले गरेका हुन ।बिदेशमा रहेर पनि नेपाली पन र परिवेशलाइस आफनो गित मार्फत सबै सामुल्याउन सफल देवकोटा हाल अमेरीकामा बस्दै आएका छन् । केहि समयअघि मात्रै नेपाल आएका उनी फेरी अमेरीका फकिएलगत्तै “जोर धाराको पानी “ गित ल्याएका हुन् ।

हेनुस् भिडियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी